४ जेष्ठ २०८१, शुक्रबार

विभिन्न पाँचवटा अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी

bidhya devi
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी गर्नुभएकाे छ ।

मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

विज्ञप्ति अनुसार याैन हिंसा विरूद्धका केही ऐनलाई  संशाेधन गर्ने अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलाे संशाेधन) अध्यादेश,२०७८ लगायत पाँचवटा अध्यादेश जारी गरिएकाे छ ।

132631673%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%B6%20%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A5%80 2078 %E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF 12 22