२३ बैशाख २०८१, आईतवार

(सूचीसहित) अब गाडी भाडा बढेसँगै कुन रुटको कति पुग्याे ?

bus park

सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ भने यात्रुबाहक पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

नयाँ भाडादरको सूची–

11
12
13
14
15
16
17
18
19
20
21
22
23