
चितवनमा गुडिरहेको कारमा आज (शुक्रवार) आगलागी भएको छ । रत्ननगर नगरपालिका–१३ जयमंगलामा स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो । बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको हो । कार भण्डारी आफैले चलाएका थिए ।
आगलानीबाट कार पूर्णरुपमा क्षति पुुगेको छ ।