१३ बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषद् बैठकका १४ निर्णय

gyanendra karki 1

चीन सरकारबाट प्राप्त सीमा वारपार रेल मार्ग संभाव्यता अध्ययनसम्बन्धी प्रविधिक सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साे निर्णय गरेकाे हाे । 

बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा संजिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सर्लाही बलराम नगरपालिका–३ निवासी झालाई संस्थाको महाप्रबन्धक पदामा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिकमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले यही चैत १८ देखि २७ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गरेको बताउनुभयो । यससँगै सरकारले विभिन्न १४ वटा निर्णय गरेको छ ।

1 1
2 1