१५ चैत्र २०८०, बिहीबार

खोसियो पुटिनको तेक्वान्दो ‘ब्ल्याक बेल्ट’

putin judo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तेक्वान्दो खेलाडी हुन् । उनी अझै पनि तेक्वान्दोको अभ्यास गर्छन् ।

तेक्वान्दोको सर्वोच्च संस्था विश्व तेक्वान्दोले पुटिनलाई ब्ल्याक बेल्ट दिएको थियो । सम्मानित ब्ल्याक बेल्ट विश्व तेक्वान्दोले खोसेको छ । रुसले युक्रेनमाथि हमला गरेको भन्दै विश्व तेक्वान्दोले यस्तो निर्णय गरेको जनाएको छ ।

यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, फिफालगायत संस्थाले रुसको राष्ट्रिय झण्डा र राष्ट्रिय गानलाई प्रतिबन्ध लगाएको थियो ।