१२ जेष्ठ २०७९, बिहीबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

cabinet 1

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने लागेको हो ।

आजै सत्ता गठबन्धनमा आवद्घ शिर्ष नेताहरुको बैठक बस्दै छ । आजको मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आजको बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ ।