२१ बैशाख २०८१, शुक्रबार

एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप आइपुग्यो

vaccine uk

बेलायत सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उपलब्ध गराएको १३ लाख १२ हजार ८० मात्रा खोप आज काठमाडौं ल्याइएको छ ।

एस्ट्राजेनिकाको सो खोप कतार एयरको विमानबाट बिहान ९ बजे काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।