१५ बैशाख २०८१, शनिबार

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाए

agni sapkota
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ । प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।