१४ बैशाख २०८१, शुक्रबार

भेटवार्ता हुँदै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच

oli and deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ४ः०० बजे भेटवार्ता हुने भएको छ ।

उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटवार्तामा समसामयिक विषय, संसद् सञ्चालन, स्थानीय निर्वाचन र एमसिसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।