७ बैशाख २०८१, शुक्रबार

(फोटोफिचर) एमसीसी सम्झौता खारेज गर्न माग गर्दै संसद भवनबाहिर संयुक्त विरोध प्रदर्शन

1

 एमसीसी सम्झौता खारेज गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । 

मंगलवार आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेका हुन् । र्‍यालीसहित गरिएको विरोध प्रदर्शन संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन् । 

0817595291
08183776213
08184061814
151640074666
mcc51640076274
1
2
4