८ बैशाख २०८१, शनिबार

(सूची सहित) खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको मत गणना सकियो, कसको कति मत ?

vot count1 1639806488 63

शनिबारदेखि सुरु भएको नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना आइतबार साढे ३ बजे सकिएको छ । २९९३ मतबाट शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत पाएका छन् ।

मतगणनाको सुची

1 15
267901907 603933354271190 7193558238624487360 n c4JyH1fERa