१३ बैशाख २०८१, बिहीबार

बादल, भुसाल र पौडेलको उपाध्यक्षमा उम्मेदवारी

paudel bhusal 350x350 1

एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा थापा अटाएका थिए भने पौडेलले अटाएका थिएनन् । थापा पूर्वमाओवादी नेता हुन् ।

घनाश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

उपाध्यक्षका लागि युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् ।