१४ बैशाख २०८१, शुक्रबार

प्रम देउवा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी

sher bahadur deuwa scaled
फाइल फोटो

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सबैभन्दा बढी मतसहित १४ औं महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

प्रधानमन्त्री देउवाकाे गृहजिल्ला डडेलधुराकाे निर्वाचन अधिकृत लाेकेन्द्र बमका अनुसार ८४६ मतमध्ये देउवाकाे पक्षमा ७९१ मत खसेकाे हाे । यसैगरी, डडेलधुरा जिल्ला सभापतिमा पनि सात सय ३४ मतसहित भीमबहादुर साउद विजयी हुनुभएको उहाँले बताउनुभएको छ ।