८ बैशाख २०८१, शनिबार

सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

gold

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थीर छ । आज चाँदी सोमबारकै मूल्य अनुसार १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार...