
फाइल फोटो
डडेलधुरामा लामो समयदेखि कोभिडका कारण बन्द भएका विद्यालयहरू आजदेखि सञ्चालनमा आएका छन् ।
डडेलधुराका सात वटै स्थानीय तहका विद्यालयहरू स्वास्थ्य सामाग्री प्रयोग गरी २७ गतेबाट सुचारु गर्ने जिल्ला समन्वयको निर्देशन अनुसार आजबाट सञ्चालन भएका हुन ।