११ बैशाख २०८१, मंगलवार

कहाँ कतिले लोसपामा सनाखत गरे ?

mahant thakurrr 750x375 1

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत भएको विवरण प्राप्त भएको छ ।

प्राप्त विवरणअनुसार केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

यसरी नै प्रदेशतर्फ प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूरपश्चिममा एक जनाले लोसपामा सनाखत गरेका छन् ।

स्थानीय तहतर्फ सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७ ९केही थपघट हुन सक्ने०, रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रूपन्देहीमा २० र कपिलवस्तुमा एक जनाले लोसपामा सनाखत गरेका बताइएको छ ।