१२ बैशाख २०८१, बुधबार

पार्टी बनेसँगै देशभर नयाँ उत्साह उत्पन्न भएको अध्यक्ष नेपालको दाबी

jhala

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी बनेसँगै देशभर नयाँ उत्साह उत्पन्न भएको दावी गर्नुभएको छ ।

वरिष्ठ नेता झलनाथ खनाललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै नेपालले आफूहरु उत्साहका साथ अघि बढेको बताउनुभयो ।

एमाले व्यक्तिवादमा पतन भएर संकटमा परेको नेपालको दावी छ ।