१३ बैशाख २०८१, बिहीबार

(सूचीसहित) वडा तहको अधिवेशनका लागि काँग्रेसले खटायो ५३ जिल्लामा निर्वाचन अधिकृत

nepali congress

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृतहरूलाई खटाएको छ ।

भदौ १८ गते हुन लागेको वडा तहको अधिवेशनका लागि कांग्रेसले सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो । 

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । 

1 6
2 5
3 4