१४ बैशाख २०८१, शुक्रबार

राजधानीको फोहोरको डुंगुर र सरकारमा भागबण्डा विकृतिको डंगुरका बीच समय ठ्याक्कै मिलेको: भीम रावल

Bhim Rawal 1
फाइल फोटो

एमाले अध्यक्ष केपी शर्मा ओलीको कदम प्रतिगामी भन्दै विगतमा कविता वाचन गर्दै हिँडेका एमाले उपाध्यक्ष भीम रावलले अहिले अध्यक्ष केपी शर्मा ओली तिरै लागेका छन् । उनले आइतवार राति ट्वीट गर्दै राजधानी काठमाडौंमा थुप्रिएको फोहोरलाई वर्तमान राजनीतिसँग तुलना गरेका छन् ।

उनले ट्वीटमा काठमाडौंमा थुप्रेको फोहोरको डुंगुर र ४५ दिन बितिसक्दा पनि सरकारले पूर्णता नपाउनुको कारण खोतलेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘केन्द्रदेखि प्रदेशसम्म सरकारमा भागबण्डा राजनीतिको विकृतिको डंगुरका बीच समय ठ्याक्कै मिलेको किन होला ?

हेर्नुहोस् उनले गरेको ट्वीटः