१३ बैशाख २०८१, बिहीबार

अभिनेत्री प्रिंयका सुटिङको क्रममा घाइते

Priyanka 62

अभिनेत्री प्रियंका चोपडा फिल्मको सुटिङका क्रममा घाइते भएकी छिन् । अभिनेत्री प्रियंकाले निधारमा रगत लत्पतिएको तस्वीर सार्वजनिक गरेकी छन् । उनले आफूलाई लागेको चोट देखाउँदै इन्स्टाग्राम स्टोरी शेयर गरेकी छिन् ।

प्रियंकालाई फिल्मको द्वन्द्व दृश्य सुटिङ गर्ने क्रममा चोट लागेको हो । यो दृश्यमा पिंपंकासँग रिचार्ड म्याडन र पेड्रो लियान्ड्रो पनि छन् । सिटाडेलमा प्रिपंकाले एक जासुसको भूमिका निभाएकी छिन् ।