२२ मंसिर २०७८, बुधबार

आजै विश्वासको मत लिने लुम्बिनीमा मुख्यमन्त्री कुलप्रसाद केसीले

kula prasad kc
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (सोमबार) विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले आजै विश्वासको मत लिने प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमाउल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।

प्रदेशसभाको कार्यसूची

lumbini karyasushi