
फाइल फोटो
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (सोमबार) विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले आजै विश्वासको मत लिने प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमाउल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।
प्रदेशसभाको कार्यसूची
