११ बैशाख २०८१, मंगलवार

सुशान्तको फेसबुक प्रोफाइल तस्विर चेन्ज भएपछि……

sushant singh rajput

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइलको फोटो एकाएक परिवर्तन भएको छ । उनको फेसबुकको फोटो एकाएक परिवर्तन भएपछि मान्छेहरु आश्चर्यमा परेका छन् ।

खासमा उनको तस्विर पीआर टीमले फेसबुकको प्रोफाइल तस्बिर परिवर्तन गरेको बुझिएको छ । अहिले उनको तस्विर परिवर्तन भएपछि उनका फ्यानहरु चिन्तित देखिएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

अहिलेसम्म कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट् भएको हुँदैनन् भने फोटो परिवर्तन हुने कुरै भएन । त्यस कारण पनि आम मानिस झुक्किएका छन् ।

Capture 7