१२ बैशाख २०८१, बुधबार

प्रभुरामलाई सेनापति नियुक्त गर्ने सरकारको निर्णय

army rathi pravuram sharma 1

प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकले नाम सिफारिस गरेको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् ।