२२ बैशाख २०८१, शनिबार

अर्को सूचना नभएसम्म स्थागित कक्षा १२ को परीक्षा

see2021 06 26 07 57 16

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई विचार गरी अर्को सूचना नभए सम्मका लागि स्थागित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । यस अघि स्वास्थ्य मन्त्रालयबाट संक्रमण बढदै गएकाले परीक्षा स्थािगत गर्न अनुराेध गरेकाे थियाे ।