१६ चैत्र २०८०, शुक्रबार

शिक्षा मन्त्रालयले कोरोनाको कारण ६ देशको लागी “एन ओ सि” बन्द

ministry of education 1

एक सुचना जारी गर्दै शिक्षा मन्त्रालयले सोमबार देखी कोरोना प्रभावित देशहरुमा जान चाहने विधार्थीहरुलाई नो अब्जेक्सन लेटर “एन ओ सि” दिन बन्द गरेको छ ।

यी छ देशहरुमा चिन,जापान,दक्षिण कोरिया,सिङ्गापुर, इटली र इरान रहेका छन । मन्त्रीपरिषद् को निर्णय अनुसार यो सुचना जारी गरिएको हो ।

तर यि छ देश बाहेकका देशहरुमा जान चाहने विधार्थीहरुलाई भने यसले कुनै असर गर्ने छैन ।

ministry of education