२१ बैशाख २०८१, शुक्रबार

(फोटो सहित) महेश बस्नेत सहित युवासंघ सडकमा, सर्वोच्चको फैसला नमान्ने चेतावनी

mahesh basnet after second parliamnet restoration SCnepal

सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् ।

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो । युवा नेता महेश बस्नेतले फेसबुक मार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए ।

mahesh basnet after second parliamnet restoration SCnepal
rastriya yuwa sangh on road 1
rastriya yuwa sangh on road 2
rastriya yuwa sangh on road 3
rastriya yuwa sangh on road 4
rastriya yuwa sangh on road 5
rastriya yuwa sangh on road 6
rastriya yuwa sangh on road 7
rastriya yuwa sangh on road 8
rastriya yuwa sangh on road 9
rastriya yuwa sangh on road 10
rastriya yuwa sangh on road 11
rastriya yuwa sangh on road 12
rastriya yuwa sangh on road 13
sc parliament restoration opposition