१३ बैशाख २०८१, बिहीबार

चितवनको सौराहामा एक पुरुष मृत भेटिए

Dead

चितवनको रत्ननगर नगरपालिका स्थित सौराहामा एक जना पुरुष मृत भेटिएका छन । अन्दाजी ३०/४० बर्षका पुरुष मृत भेटिएका हुन । रत्ननगर नगरपालिका-७ सपना भिलेज नजिकै खेतमा पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।