२४ बैशाख २०८१, सोमबार

नारायणगढ-मुग्लिन सडकखण्डः १४ किलोमा खस्यो ठूलो ढुङ्गा

211135776 1662166627311820 4186999674445988985 n

नारायणगढ- मुग्लिन सडकखण्डको १४ किलोमा ठूलो ढुङ्गा खसेको छ । सो स्थानमा एकतर्फी यातायात संचालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडकखण्ड अन्तर्गत अन्य ठाँउका पहिरो हटाइएको छ । अहिले सडकखण्ड एकतर्फी रुपमाा संचालनमा आएको प्रहरीले जनाएको छ । भोली बिहान मात्रै १४ किलोमा खसेको ढुङ्गा हटाइने प्रहरीको भनाई छ ।

210709781 3587950491431098 2018472368073664374 n
206019038 1662166720645144 8386556709357021778 n