चितवनको कालिका नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हिजो साँझदेखि निरन्तर परेको झरीका कारण पानी जमेको हो ।पानी बगेर जाने ठाउँ नहुँदा घरमा र बाटोमा जम्मा भएको छ । केही घरहरुमा पानी छिरेको छ ।