२३ बैशाख २०८१, आईतवार

बाढीले पूर्वी चितवनको लदरी खोला पुल भत्कियो

ladari pul


लगातारको बर्षासंग आएको बाढीले पुर्वी चितवनको लदरी खोला पुल भत्किएको छ । खैरहनी नगरपालिका २ मा रहेको पुल भत्किएको स्थानिय सुरज लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।