३१ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेको लागि आव्हान

Nepalese Constituent Assembly Building

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही बमोजिम असार १७ गते बिहीबारका दिन १६:०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

1.1 अधिवेशन आह्वान विज्ञप्ति 2078 1 744x1024 1