१४ बैशाख २०८१, शुक्रबार

हाभर्टेजको युरोकपमा कीर्तिमान

1180162150 scaled

मिडफिल्डर काइ हाभर्टेज युरोकप फुटबलमा जर्मनीबाट गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।

युरोकपअन्तर्गत गएराती साबिक बिजेता पोर्चुगलविरुद्ध गोल गर्दै हाभर्टेजले यस्तो इतिहास रचेका हुन्। घरेलु मैदानमा साविक विजेता पोर्चुगललाई ४–२ले पराजित गर्दा हाभर्टेजले एक गोल गरेका थिए।

पोर्चुगलविरुद्ध गोल गर्दा हाभर्टेज २२ वर्ष ८ दिनका थिए।