७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषदको नियमित बैठक बालुवाटारमा बस्दै

pm meeting
फाइल फोटो

मन्त्रिपरिषदको नियमित बैठक आज सोमबार अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकमार नेम्वाङले बताउनुभयो । बैठकको कार्यसूचीबारे जानकारी नगराइएको भए पनि मन्त्रालयगत विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदले पूर्णता पाएपछि आज दोस्रो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । मनसुन शुरु भएकाले बाढी पहिरोका कारण परेको समस्या तथा सतर्कताका बारेमा आवश्यक निर्णय हुनसक्ने बताइएको छ ।