१५ बैशाख २०८१, शनिबार

नवनियुक्त मन्त्रीहरुलको शपथ दिउँसो चार बजे

kp2021 06 10 01 19 04

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नियुक्त गर्ने थप सात जना मन्त्री र एक जना राज्यमन्त्रीले आज चार बजे सपथ लिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयमा शपथका लागि तयारी भइरहेको छ। प्रधानमन्त्रीले आज मन्त्रीहरु थप गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाइएको छ।