१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त

corona insurance

पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् ।