१४ बैशाख २०८१, शुक्रबार

मधु लामाको ‘जाउन माया सरर’ सार्वजनिक

maxresdefault 1

गाएक मधु लामाको स्वरमा सजिएका स्वरमा सजिएको जाउन माया सरर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

भ्यालेन्टाइन डे लाइ लक्षित गरि तयार पारिएको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ । दुइ प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीत सिन्धुलि सुनकोशी काठमाडौ लगायतको ठाउमा छायाँकन गरिएको हो ।

यस गीतको शब्द डिपि खनालको र सँगित सँयोजन तथा एरेन्जर मनोज थापामगरकै रहेको छ ।
भने भिडियोको कोरियोग्राफरमा मधु लामा छायाँकनमा अनिल कटुवाल र सम्पादनमा बिजेश पौडेलको रहेको छ ।

गाएक मधु लामा भोइस अफ नेपाल सिजन २ को प्रतिष्पर्धि हुन भने यस गीतमा अभिनय गर्ने मोडल मनोज थापामगर नेपाल आइडल सिजन १ को टप १८ को प्रतिष्पर्धि हुन । साथै उनि पछिल्लो समयमा सफल तथा ब्यस्त सँगित एरेन्जर समेत हुन ।

    सम्बन्धित समाचार...