१२ बैशाख २०८१, बुधबार

प्रेस युनियन काठमाडौं शाखामा जगन्नाथ दुलाल विजयी

Jagannath Dulal

नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्‍नाथ दुलाल निर्वाचित भएका छन्।

राजधानीमा मंगलबार भएको जिल्ला अधिवेशनबाट दुलाल निर्वाचित भएका हुन्।

उनले २ सय ८५ मत प्राप्त गरे भने निकट्तम प्रतिस्पर्धी महेश्वर गौतमले १९३ मत ल्‍याए। यस्तै काठमाडौं शाखाको अन्य सबै पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्।

84676067 831691740609563 4523261154427928576 n

    सम्बन्धित समाचार...