१५ चैत्र २०८०, बिहीबार

नेपाल को १०० रन पुरा, ३ विकेटको क्षति

nepal vs oman toss

टस जितेर नेपाल लाई ब्याटिङ मा निम्त्याएको ओ मान बिरुद्ध नेपाली जोडी पारस खड्का र ज्ञानेन्द्र मल्ल ले १०० रन पुरा गरेको छ । अघिल्लो दुइ खेल मा जम्न नसकेको यो जोडीले ओमान बिरुद्द निकै आक्रमक खेल्दै छ ।

पारस खड्का ३३ बलामाअ १ छक्का र ६ चौका को मद्दत ले ३८ रन बनाए । उनि मोहम्मद नदीम को बलमा सन्दीप गौड द्वारा समातिए ।

६७ बलमा ५ चौका र एक छक्का का साथ ज्ञानेद्न्द्र ४६ रन मा खेल्दै छन । कृजमा साथ दिन दीपेन्द्र सिंह ऐरी आएका पनि मोहम्मद नदीम को बलमा बिलाल खान द्वारा समातिए ।

यो सँग नेपाल ले २४ ओवर म ३ विकेट गुमाएर १०८ रन मा खेल्दै छ ।