१४ बैशाख २०८१, शुक्रबार

ज्ञानेन्द्र मल्ल २१ रन मा आउट्

nepal vs usa

ज्ञानेन्द्र मल्ल पनि स्लिप मा क्याच भएक्क छन् ।

३९ बल खेल्दै ४ चौका को मद्दतले २१ रन जोडेका ज्ञानेन्द्र स्टीभनसनको बलमा टेलर द्वारा क्याच आउट भएका छन् । ५० रन नजिक पुगेको नेपालले शुरुवाती दुवै खेलाडी गुमाएको छ ।

दीपेन्द्र सिंह ऐरी पारस खड्कालाई साथ दिन मैदान मा आएका छन ।