४ बैशाख २०८१, मंगलवार

नेपाललाई पहिलो झट्का , सुवास खकुरेल ३ रन बनाएर आउट्

nepal vs usa

१० बल खेल्दै ३ रन जोडेका सुवास स्लिपमा क्याच आउट हुन पुगेका छन् । अघिल्लो खेलामा पनि शुरुवाती जोडिले राम्रो खेल्न सकेको थिएन ।

तेस्रो खेलाडीमा पारस खड्का आएका छन र नेपाल ४ ओवर मा १ विकेट गुमाएर १० रन मा खेल्दै छ ।