२५ बैशाख २०८२, बिहीबार

प्रचण्डले दिएको पुनरावलोकनको निवेदनमा के के छ ? (पूर्णपाठ)

ok2021 03 30 01 50 58

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावलोकन गर्न सर्वोच्च अदालत निवेदन दर्ता गराएका छन् ।

सर्वोच्चको फैसलापछि राजनीतिक घटनाक्रम बदलिएकोमा माओवादी केन्द्रले फैसला पुनरावलोकनको निवेदन दर्ता गरेर फेरी नयाँ घटनाक्रम तर्फ मोडिएको छ ।

प्रचण्डले फैसला पुनरावलोकनको निवेदन दिदै यो विषय व्यक्तिगत चासो, हकहित र सरोकारको मात्र नभएर कानुनी राज्यको अवधारणा, प्रजातान्त्रिक मूल्यमान्यता समेतसँग सम्बधित रहेको बताउदै यसबाट समग्र देश देशबासी प्रभावित हुने, र सामाजिक रुपमा समेत दुरगामी असर गर्ने प्रकृतिको भएको उल्लेख गरेका छन् ।

प्रचण्डले सर्वोच्चमा दिएको निवेदन :-