fbpx
८ बैशाख २०७८, बुधबार

कैलाली घटनाका दोषी रेशम चौधरी नै वार्ता टोली संयोजक बनेकोमा विरोध

फाइल फोटो

दुई तहको अदालतबाट जन्मकैदको फैसला भएका रेशमलाल चौधरीको रिहाइका लागि उनकै संयोजकत्वमा थरुहट संघर्ष समितिले वार्ता टोली गठन गरेको छ ।

कतिपय अपराध शास्त्रीहरु यो घटनाबाट चकित पनि भएका छन् । अपराधशास्त्री डा.कुन्साङ योञ्जनले कानुनी दृष्टिले अमिल्दो देखिए पनि ‘पोलिटिकल म्याटर’ भएको बताउँछन् । ‘नहुनुपर्ने जे हो, त्यही भइदिन्छ । गृहमन्त्री स्वयम् दोषी छुटाउनुपर्ने आन्दोलनमा पुग्छन् । जे होस्, पोलिटिकल म्याटर हो’, उनले भने ।