१३ बैशाख २०८१, बिहीबार

“चपलि हाइट ३” को पहिलो गीत सार्वजनिक

chapali height 3

चैत्र २८ बाट प्रर्दशनमा आउन लागेको फिल्म चपलि हाइट ३ को पहिलो गीत सार्वजनिक गरिएको छ,। सोमबार काठमाडौमा एक कार्यक्रम आयोजना गर्दे निर्माण टिमले चार आनाको मसला बोलको डान्सिङ गीतमा राज खम्बु र अस्मिता अधिकारीको स्वर, डिपि खनालको शब्द तथा सुवास भुसालको सँगित रहेको छ ।

यस गीतमा फिल्मका प्रमुख कलाकारहरु आमिर गौतम, स्वस्तिमा खडका ,सुपुष्पा भट्ट, महेश त्रिपाठी, लगायत फिचर्ड रहेका छन । गीतको कोरियोग्राफी प्रदिप लामाले गरेका हुन ।

निकेश खडकाको निर्देशनमा बनेको फिल्म थ्रिलर तथा सस्पेन्स जनरको फिल्म रहेको छ । भने फिल्मको अन्य कलाकारहरुकमा प्रतिकमान श्रेष्ठ अर्पण थापा, दिपा श्री निरौला ,लक्ष्मि बर्देवा ,लोकेन्द्र लेखक, बिशाल पहारी जिवन भट्टराइ ,सुस्मा निरौला लगायतको अभिनय रहेको छ ।

अर्जुन कुमार फिल्मस प्रोडक्सन प्रा लि को ब्यानरमा बनेको फिल्मको निर्माता अर्जुन कुमार हुन भने फिल्मको डिओपिमा पुरुषोसतम प्रधान सम्पादनमा दिर्घ खडका र कथा लेखन आकाश बरालको रहेको छ ।