८ बैशाख २०८१, शनिबार

राजेशपायलको ‘हुरुक्कै भए म’ सार्वजनिक

daya alisha

लोकप्रिय गायक राजेशपायल राइको स्वरमा सजिएको हुरुक्कै भए म बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजन मुकारुङको शब्द तथा दिनेश काजि बान्तवाको सँगित रहेको गीतमा दायाहाङ राई र एलिशा राईको अभिनय रहेको छन । भने गीतको भिडियोलाइ किरन चाम्लीङ राईको निर्देशन भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन अनिल राणाको सम्पादन रहेको छ ।

गीतको भिडियोमा दयाहाङ राई बोल्न नसक्ने एक चित्रकारको भुमिकामा देखा परेका छन भने एलिशा एक शिक्षिकाको रुपमा देखा परेकि छिन । दया र एलिशाको अभिनयलाइ निकै रुचाइएको छ ।