८ बैशाख २०८१, शनिबार

कोरोना भाइरस को रियल टाइम जानकारी को लागी वेबसाइट सन्चालन

wuhan virus update

वुहान कोरोना भाइरस को संक्रमण को बारेमा वास्तविक तथ्यांक दिनको लागी वेब साइट सन्चालनमा आएको छ ।

https://thewuhanvirus.com/

सो वेब साइटमा अहिले सम्म को संक्रमण को वास्तविक समय र वुहान भाइरस ले गर्दा भएको मृत्यु संख्या उल्लेख गरिएको छ । साथै सो वेबसाईटमा बिभिन्न देशहरुबाट कोरोना भाइरस को संक्रमण समब्न्धित समाचारहरु पनि उल्लेख गरिएको छ जुन रियल टाइम मा अध्यावधी हुने गर्छ ।