३१ बैशाख २०८१, सोमबार

अग्निप्रसाद सापकोटा विरुद्धको रिट न्यायाधीश सपना प्रधानको इजलासमा

agni sapkota

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । यसअघि रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको भएपनी उनले यो रिट हेर्न मिलेन ।

चार महिनापछि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आइतबारमात्र सापकोटा निर्विरोध निर्वाचित भएका थिए । उनले केही बेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।