१४ बैशाख २०८१, शुक्रबार

फिल्म ‘साङ्लो’को दोस्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक

Sanglo Movie Song 1

अभिनेता बिराज भट्टको निर्माण निर्देशन तथा अभिनयमा बनेको फिल्म साङलो को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

झ्याम्मै आखा झ्याम्मै बोलको डान्सिङ शैलिको गितमा निसान भट्टराइ र अन्जु पन्तको स्वर सुरेश अधिकारीको सँगित र निसान भट्टराइके शब्द रामजि लामिछानेको कारियोग्राफि रहेको छ भने गीतमा फिलमका मुख्य अभिनेता बिराज भट्ट निकिता चाण्डक लगायत फिचर्ड छन ।

माघको २४ बाट प्रदर्शनमा आउने यस फिल्मको केहि अगाडि नै सार्वजनिक भइसकेको ट्रेलर र चरिले काफल टिप्यो बोलको गीतले चर्चा पाएपछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेका हुन ।

बिराज भट्ट फिल्मस प्रोडक्सन प्रा लि को ब्यानरमा बनेको फिल्म एक्सन तथा समसामायिक कथाबस्तुमा बनेका हो । भने फिल्मको निर्मातामा तेज बहादुर खडका सिनेमाटोग्राफरमा मानकृष्ण महर्जन सम्पादनमा अर्जुन जिसी लेखनमा शिबम अधिकारी र एक्सनमा श्री श्रेष्ठको रहेको छ ।

चने फिल्मा बिराज र निकितासँगै प्रकाश शाह कामेश्वर चौराशिया जयनन्द लामा आर पी पन्त लय सग्रौला अमित गिरी शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।