१५ बैशाख २०८१, शनिबार

संसद तोकिएकै समयमा आह्वान गर्ने प्रधानमन्त्रीको तयारी, तत्काल राजीनामा नदिने

kp oli
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा संसद बैठक आह्वान हुने बताउनु भएको छ ।आज आफ्नो समूहको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा संसद बैठक आह्वानको तयारी भएको बताउनु भएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको थियो ।