११ बैशाख २०८१, मंगलवार

अध्यक्षद्वय प्रचण्ड–माधवले एकअर्कालाई लड्डु खुवाएर साटे खुशियाली

prachanda madhav scaled

चितवनमा रहेका दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सर्वोच्च को फैसला पछी एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन् ।

dahal and nepal sharing sweets 1

बुधवार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय मंगलबार अपरान्ह चितवन पुगेका हुन् । अध्यक्षद्वय
अदालतको आदेशबारे सूचना पाए लगत्तै एक अर्कालाई लड्डु खुवाएका छन भने कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् ।

dahal and nepal sharing sweets 2

बिहिबार हुने भनिएको विरोधसभा अब विजयसभामा परिणत हुने भनिएको छ ।